Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Jullast: 6d ago

जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस

जनकपुरधाममा विशेषज्ञ मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सम्भाव्यता अध्ययन समितिले सिफारिस गरेको छ। समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति र आर्थिक पक्षको अध्ययनपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत केन्द्र सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो। संघ र प्रदेश सरकारको सहकार्यमा सञ्चालन हुने यस केन्द्रले मधेश प्रदेशमा मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

3 publishers · 3 headlines · developing over 16 hours
Broke firstRatopati logoRatopati

जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस

काठमाडौँ । मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ। समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ

story3 publishers
Coverage

2 more headlines since

first · 21 Jullatest · 6d ago
  1. जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस

    काठमाडौँ, साउन ६ गते ।मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न...

  2. जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस

    समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरबाट केन्द्र सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.