
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
काठमाडौँ । संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि तयार गर्ने भएको छ। विद्यमान अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनले ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका दुःख तथा मानव अधिकारको अभावजस्ता विषय समेट्न नसक्ने भन्दै विशिष्ट अधिकार प्रत्याभूत गराउन अन्तर्राष्ट्रिय महासन्धि