
जलवायु सचेतनाका लागि ग्रिन रन, अमिर र पुष्पा प्रथम
फिदिम : बीपी स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनका कारण निम्तिएको जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले पाँचथरको फिदिममा आयोजित आठ किलोमिटर ग्रिन रन प्रतियोगितामा पुरुषतर्फ ताप्लेजुङका अमिर लिम्बू र महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा प्रथम भएका छन्। नेपाली कांग्रेस
