Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई तीन पदक, नयाँ इतिहास कायम

चीनको साङ्घाईमा जुलाई १० देखि २० सम्म सम्पन्न ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीले ५७ अङ्क प्राप्त गर्दै नयाँ इतिहास कायम गरेको छ। यसअघिको ४६ अङ्कको कीर्तिमानलाई तोड्दै नेपालले उत्कृष्ट नतिजा हासिल गरेको हो। प्रतियोगितामा सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य र धादिङका निसान खत्रीले समान एक-एक 'अनरेवल मेन्सन' पदक जितेका छन्।

3 publishers · 3 headlines · developing over 1d 3h
Broke firstArtha Sarokar

६७औँ अन्तराष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीहरूले दिलाए पदक

काठमाडौँ । चिनको साङ्घाईमा जुलाई १० देखी जुलाई २० सम्म सम्पन्न भएको ६७औँ अन्तराष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीले समग्रमा ५७ अंक हासिल गरी यसअघिको समग्र अंक ४६ लाई पछि पार्दै इतिहास कायम गरेको छ । कार्यक्रममा सहभागीहरुमध्ये संखुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य र धादिङका निसान खत्रीले समान एक–एक अनरेवल मेन्सन (एच.एम) दिलाएका हुन् ।Continue reading "६७औँ अन्तराष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीहरूले दिलाए पदक"

Coverage

2 more headlines since

first · 6d agolatest · 5d ago
  1. ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक

    काठमाडौँ । चिनको साङ्घाईमा यही जुलाई १० देखी जुलाई २० सम्म सम्पन्न भएको ६७औ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीले समग्रमा ५७ अङ्क हासिल गरी यस अघिको समग्र अङ्क ४६ लाई पछि पार्दै इतिहास कायम गरेको

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको सफलता, तीन विद्यार्थीले जिते पदक

    चीनको सांघाईमा सम्पन्न ६७ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) मा नेपाली टोलीले उत्कृष्ट नतिजा हासिल गर्दै नयाँ इतिहास रचेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.