
एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी कार्यक्रममार्फत वार्षिकोत्सव मनाउँदै
काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेड २९औं वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइरहेको जनाएको छ। झन्डै तीन दशकको यात्रामा बैंकप्रति निरन्तर विश्वास र साथ दिने ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी, व्यवसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार व्यक्त गरेको छ। बैंकले […]
