
‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा तर्क र विवेक हराउँदै गएको बताएका छन्। त्यसको परिणामस्वरूप संसद्देखि सडकसम्मको राजनीति गालीगलौज र अहंकारमा परिणत भएको टिप्पणी आङ्देम्बेले गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बिहीबार काठमाडौंमा बोल्दै उनले पार्टीको समाजवादी दर्शन सत्ता प्राप्तिको लालसामा ओझेलमा […]
