शिक्षा मन्त्री पोखरेलविरूद्ध त्रिविमा नाराबाजी, ५ जना पक्राउ (तस्बिरहरू)
त्रिभुवन विश्वविद्यालयमा सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलविरूद्ध नाराबाजी गरी प्रदर्शन गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी हुन पुगेका मन्त्री पोखरेलविरुद्ध प्रदर्शन भएपछि प्रहरीले उनीहरूलाई समातेको हो। त्रिवि परिसरमा मन्त्रीको विरोधमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
त्रिभुवन विश्वविद्यालयमा सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलविरूद्ध नाराबाजी गरी प्रदर्शन गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1 more headline since

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटनामा नेपाल प्रहरीको…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …