Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

पूर्वएसएसपी गोविन्दकुमार साह चार करोड रुपैयाँ ठगीमा

नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह चार करोड रुपैयाँ ठगीमा परेका छन्। जनकपुरधाम उपमहानगरपालिका-२ मा बसोबास गर्ने साहको धितोमा रहेको जग्गा अर्कै व्यक्तिले पुनः धितो राखी बैंकबाट ऋण लिएको खुलेको छ। आफू ठगिएको थाहा पाएपछि उनले कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन्।

TopicsJanakpur
5 publishers · 5 headlines · developing over 34 min
Broke firstRatopati logoRatopati

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

जनकपुरधाम। नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्। धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले रु चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

    जनकपुरधाम। नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्। धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले रु चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  2. पूर्वएसएसपी नै ठगीमा परेपछि…

    काठमाडौँ- नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीमा परेको बताएका छन्। धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए। धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको […]

  3. पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...

    नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. पूर्वएसएसपी साह नै ठगीमा परेपछि…

    जनकपुर । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन् । धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनः धितो राखी अरु कसैले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनको भनाइ छ । धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका पूर्वएसएसपी […] The post पूर्वएसएसपी साह नै ठगीमा परेपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.