
शक्तिशाली विद्युतीय पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष अफर
काठमाडौं– हिमालय मोटर्स प्रालिले नेपालमा नयाँ विद्युतीय फोर–ह्विल ड्राइभ पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक गरेको छ। बिहिवार सार्वजनिक भएको पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट पहिलो ५० जना ग्राहकका लागि यसको विशेष मूल्य ८८ लाख

