Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

महेन्द्र भवन माध्यमिक विद्यालयको पुनर्विकासका लागि काठमाडौँ महानगर र गुठीबीच सम्झौता

काठमाडौँ महानगरपालिका र महेन्द्र भवन शैक्षिक गुठीबीच सानोगौचरनस्थित महेन्द्र भवन माध्यमिक विद्यालयको पुनर्विकास गर्ने सम्झौता भएको छ। विद्यालयको सामाजिक प्रतिष्ठा फर्काउन र यसलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन यो सहकार्य गरिएको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र गुठीका अध्यक्ष प्रा. डा. प्रमिला राईले कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstHimal Press logoHimal Press

‍महेन्द्र भवनको गुमेको प्रतिष्ठा फर्काउन महानगर गुठीबीच सम्झौता

काठमाडौँ- काठमाडौँको सानोगौचरन क्षेत्रमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुमेको सामाजिक प्रतिष्ठालाई फिर्ता गर्ने तथा उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गरिने भएको छ। यसका लागि बिहीबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं.५ का अध्यक्ष वीरेन्द्र प्रजापतीको रोहवरमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र महेन्द्र भवन शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा.डा.प्रमिला राईले […]

Coverage

1 more headline since

  1. महेन्द्र भवन माध्यमिक विद्यालयको पुनःविकास हुने

    सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र महेन्द्र भवन शैक्षिक गुठीका अध्यक्ष प्रा डा प्रमिला राईले हस्ताक्षर गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivateeducation2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.