Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

मल अभावको विषयलाई लिएर कृषि मन्त्रीको राजीनामा माग गर्दै प्रभु साह

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्। बाराको कलैयामा आम किसान मोर्चाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरे। उनले किसानका समस्या समाधान गर्न नसक्ने मन्त्रीलाई पदमा बस्ने अधिकार नभएको टिप्पणी गरेका छन्।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstKhabarhub logoKhabarhub

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्रीगीता चौधरीको राजीनामा माग गरेका छन् । आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित `मलखाद्यको हाहाकार : आपूर्तिमा असफल सरकार´ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमन्त्री चौधरीको राजीनामा माग गरेका हुन । `यो सरकार किसान मारा सरकार जस्तो भयो […]

Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. कृषि मन्त्रीको असक्षमताले रासायनिक मलको हाहाकार : प्रभु साह

    कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्री गिता चौधरीको राजीनामा माग गरेका छन् । आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित `मलखाद्यको हाहाकार : आपूर्तिमा असफल सरकार´ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि मन्त्री चौधरीको राजिनामा माग गरेका हुन । `यो सरकार किसान मारा […] The post कृषि मन्त्रीको असक्षमताले रासायनिक मलको हाहाकार : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

    बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रासायनिक मलको अभाव समाधान गर्न नसकेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्। आम किसान मोर्चाले शुक्रबार बाराको कलैयामा आयोजना गरेको

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.