
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
काठमाडौँ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक सामग्री तयार गरेको छ। हाल फेसबुक र अन्य सामाजिक सञ्जालमा चर्चित बनेको बालबालिकाको भिडियोको प्रस्तुति शैलीलाई अपनाएर तयार गरिएको उक्त
