Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने, सीडीएससीको चेतावनी

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाएमा खाता रोक्का हुने चेतावनी दिएको छ। सीडीएससीका वरिष्ठ अधिकृत देवराज रिजालका अनुसार तोकिएको समयमा शुल्क नतिर्ने लगानीकर्ताको खाता साउन १६ गतेदेखि रोक्का गरिनेछ। खाता रोक्का भएमा सेयर कारोबार गर्न पाइने छैन, त्यसैले लगानीकर्तालाई अनलाइन माध्यमबाट समयमै शुल्क भुक्तानी गर्न आग्रह गरिएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने, अनलाइनबाटै यसरी तिर्नुहोस्

१० साउन, काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिएको स्पष्ट पारेको छ । डिम्याट खाता रोक्का भएमा सेयर कारोबार गर्न पाइँदैन । हरेक वर्षको […]

Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने

    सिडिएसका वरिष्ठ अधिकृत देवराज रिजालले साउन १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का हुने भएको छ । यही यस समयमा डिम्याट शुल्क नबुझाएमा शेयर कारोबार समेत गर्न पाइने छैन ।

  2. डिम्याट र मेरोसेयर नवीकरणको अन्तिम मौका, ढिलाइ गरे कारोबार ठप्प हुने

    काठमाडौं- साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नतिरे १६ गतेदेखि खाता रोक्का हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले सूचना जारी गर्दै समयमै शुल्क बुझाउन आग्रह गरेको हो। डिम्याट खाता रोक्का

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.