
प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह : ढुक्क हुनुहोस्, एक पटकको नेपाली, सधैँको नेपाली हौँ
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन्।...




