Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नागढुंगा सुरुङमार्गको शिलालेख हटाएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनको पूर्वसन्ध्यामा शिलान्यासको शिलालेख हटाइएको भन्दै नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले आपत्ति जनाएको छ। नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले शनिबार एक विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेको शिलालेख नियतवश हटाइएको दाबी गरेका छन्। एमालेले यस कार्यलाई इतिहास मेटाउने प्रयासको रूपमा उल्लेख गर्दै घोर भर्त्सना गरेको छ।

3 publishers · 3 headlines · developing over 11 hours
Broke firstRatopati logoRatopati

ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अङ्कित शिलान्यास शिलालेख हटाइएको भन्दै नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले घोर आपत्ति जनाएको छ । नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतद्वारा जारी ‘इतिहास

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. शिलान्यास शिलालेख नियतवश हटाइएको भन्दै एमाले चन्द्रागिरिको आपत्ति, ‘इतिहास मेट्ने दुष्प्रयास’

    काठमाडौं। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका बेला २०७९ कात्तिक ४ गते राखिएको शिलान्यास शिलालेख नियतवश हटाइएको भन्दै एमालेको चन्द्रागिरि नगर कमिटीले आपत्ति जनाएको छ। नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले विज्ञप्ति जारी गर्दै नगर कमिटीले नेपाललाई आधुनिक सुरुङ युगमा प्रवेश गराउने उद्देश्यका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको शिलान्यास गरेको स्मरण गराएको छ। एमाले नेतृत्वको तत्कालीन […] The post शिलान्यास शिलालेख नियतवश हटाइएको भन्दै एमाले चन्द्रागिरिको आपत्ति, ‘इतिहास मेट्ने दुष्प्रयास’ appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. नागढुंगा सुरुङमार्गको शिलालेख हटाएको भन्दै एमाले चन्द्रागिरिको आपत्ति

    नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका क्रममा शिलान्यासको शिलालेख हटाइएको भन्दै आपत्ति जनाएको छ।नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको आयोजनाको शिलालेख नियतवश हटाइएको दाबी गर्दै त्यसको घोर भर्त्सना गरिएको छ।विज्ञप्तिमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपाललाई सुरुङ युगमा प्रवेश गराउने राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै यसको

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.