
ओली-प्रचण्ड सहकार्यप्रति गोकुल बास्कोटाको कटाक्ष : यो अन्तिम भोज त होइन ?
काठमाडौं। नेकपा (एमाले) का नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश सरकारमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सहकार्यप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सत्ता समीकरणका निर्णय केही सीमित नेताबीच

