Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नागढुंगा सुरुङमार्गबाट ओलीको नाम हटाइएको विषयमा ज्ञानेन्द्र शाहीको टिप्पणी

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम र अभिलेख हटाइएको विषयमा टिप्पणी गरेका छन्। शाहीले विगतमा राजाका पालामा बनेका संरचना र राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताए। उनले हिजो राजाको इतिहास मेटाउनेहरूलाई नै अहिले त्यस्तै नियति आइलागेको भन्दै कटाक्ष गरेका हुन्।

3 publishers · 4 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

ओलीलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- तिमीहरूले राजाको इतिहास मेटायौ, अरूले तिम्रो मेटाइदिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयमा कटाक्ष गरेका छन् । हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने उनको टिप्पणी छ । शाहीले भने, ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी […]

Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
  1. सुरुङमार्गबाट ओलीको नाम हटेकोमा ‘दु:ख नमान्न’ ज्ञानेन्द्र शाहीको अनुरोध, सुनाए डोको फ्यालेको कथा

    काठमाडौँ- ​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको बारे प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताए। ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा […]

  2. हिजो राजाको इतिहास मेटाउनेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु पर्दैन : ज्ञानेन्द्र शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गरेका छन्।शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताएका हुन्। 'नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। तर यसमा दुःख मान्नुपर्ने कुनै का

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. हिजो तिमीहरूले राजाको इतिहास मेटायौँ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गरेका छन्।शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताएका हुन्।उनले भनेका छन्, 'नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। तर यसमा दुःख मान

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.