Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 4h ago

हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड 'विडा' नेपालमा सार्वजनिक, सीजी मोटर्सले गर्ने बिक्री

हिरो मोटोकर्पले आफ्नो विद्युतीय दुईपांग्रे ब्रान्ड 'विडा' लाई पहिलो अन्तर्राष्ट्रिय बजारको रूपमा नेपालमा सार्वजनिक गरेको छ। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्ससँगको साझेदारीमा कम्पनीले भीएक्स २ इभुटर सिरिजका स्कुटर र डर्ट.ई के ३ अफ-रोड विद्युतीय मोटरसाइकल बजारमा ल्याएको हो। नेपालबाटै आफ्नो विश्वव्यापी विस्तार सुरु गरेको विडाका उत्पादनहरू अब देशभरका सीजी मोटर्सका शोरुममार्फत उपलब्ध हुनेछन्।

TopicsKathmandu
4 publishers · 4 headlines · 2 in 24h · developing over 1d 3h
Broke firstAjako Artha logoAjako Artha

नेपालबाट ‘भिडा’को विश्वव्यापी यात्रा सुरु, सीजी मोटर्सले ल्यायो अफरोड बाइक र नयाँ इलेक्ट्रिक स्कुटर

काठमाडौं– हिरो मोटोकर्पको विद्युतीय सवारी ब्रान्ड VIDA ले नेपालबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ। कम्पनीले चौधरी समूहअन्तर्गतको CG Motors सँगको वितरण साझेदारीमार्फत नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको हो। नेपालमा VIDA ले

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 4h ago
  1. नेपालबाट सुरू भयो हिरोको ‘भिडा’ को अन्तर्राष्ट्रिय यात्रा, सीजी मोटर्ससँग सहकार्य

    काठमाडौं । हिरो मोटोकर्प (Hero MotoCorp) द्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड ‘भिडा’ (VIDA) ले नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ । भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपाललाई रोज्दै विश्वव्यापी विस्तारको सुरुआत गरेको हो । नेपालमा भिडाका उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स (CG Motors) मार्फत आधिकारिक रूपमा बिक्री–वितरण हुनेछन् । नेपाली बजारमा भिडाका दुईवटा श्रृंखला— […]

  2. हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

    काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड ‘भिडा’ले आफ्नो अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्यका रूपमा नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ । कम्पनीले चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्समार्फत आफ्ना विद्युतीय स्कुटर र अफ–रोड

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. नेपाल आयो विडा, भीएक्स २ इभुटर स्कुटर र डर्ट ई के ३ अफरोड बाइक सार्वजनिक

    ११ साउन, काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै भीएक्स २ इभुटर सिरिजका विद्युतीय स्कुटर र डर्ट.ई के ३ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो। नेपालमा विडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत बिक्री गरिनेछ। कम्पनीका अनुसार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.