
बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले गत सोमबार साउन ४ गते राति पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेकी गुरुङलाई घाइते अवस्थामा उनका श्रीमानले शुस्मा कोइराला मेमोरियल […]
