
ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय
नेपालगञ्ज– बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुई वटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]

