
विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
काठमाडौँ, , साउन १२ गते । विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ आज सार्वजनिक गरिएको छ । खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक...
नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले संयुक्त रूपमा 'राष्ट्रिय दिवा खाजा कार्यक्रम वार्षिक प्रतिवेदन २०२५' सार्वजनिक गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सो प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। प्रतिवेदनले खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ गर्ने विषयहरूलाई समेटेको छ। यस कार्यक्रमले देशभरका विद्यार्थीहरूको स्वास्थ्य र शैक्षिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको छ।

काठमाडौँ, , साउन १२ गते । विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ आज सार्वजनिक गरिएको छ । खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक...
3 more headlines since
काठमाडौँ- विद्यालयमा सञ्चालित राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई समेटिएको प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो। प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणकर भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर, नेपालका […]

काठमाडौँ । विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ आज सार्वजनिक गरिएको छ । खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्र

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ आज सार्वजनिक गरिएको छ । खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्ट, […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि हवाई यात्रालाई थप सहज र समावेशी बनाउने विषयमा संयुक्त राष्ट्रसंघीय प्रतिनिध…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …