कुमारी बैंकको परिवार सुरक्षा बचत खाता योजना : बोहरालाई १० लाख बीमा दाबी भुक्तानी
काठमाडौं। कुमारी बैंकले परिवार सुरक्षा बचत खाताअन्तर्गत बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकको गौमुल शाखाले बनादेवी बोहरालाई उनका पतिको दुर्घटनामा परी निधन भएका कारण परिवार सुरक्षा बचत खाताअन्तर्गत आवश्यक प्रक्रिया पूरा गरी १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो। परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित […] The post कुमारी बैंकको परिवार सुरक्षा बचत खाता योजना : बोहरालाई १० लाख बीमा दाबी भुक्तानी appeared first on BIZMANDU.
