हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य
काठमाडौं। कुमारी बैंकले हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग सहकार्य गरेको छ। दिगो विकासलाई प्रवर्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्दै हेल्भेटास नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्त्वपूर्ण मूल्य […] The post हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य appeared first on BIZMANDU.

