एरिका र दीपेन्द्र वर्ष उत्कृष्ट खेलाडी घोषित
१९ साउन, काठमाडौं । करातेकी स्टार एरिका गुरुङ महिलातर्फ र नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । हाम्रो खेलकुद डटकमको ११औं वार्षिकोत्सवका अवसरमा आज एरिका र दीपेन्द्रलाई वर्ष खेलाडी घोषित गरिएको हो । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले अवार्ड ग्रहण गरेकी […]