
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ हर्मुज’मा कार्गो जहाजमा प्रहार
काठमाडाैँ। ‘स्ट्रेट अफ हर्मुज’मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको बेलायती समुद्री निगरानी निकायले जनाएको छ। यो घटना अमेरिका र इरानबिच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला भएको
