Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8h agolast: 6h ago

धार्मिक सद्भाव कायम राख्न गृहमन्त्री सुधन गुरुङद्वारा विभिन्न धर्मका अगुवाहरूसँग छलफल

गृहमन्त्री सुधन गुरुङले मुलुकका विभिन्न स्थानमा देखिएको अशान्तिलाई शान्ति र सद्भावमा बदल्न मंगलबार गृह मन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ। छलफलमा धार्मिक क्षेत्रका प्रतिनिधिहरूको धारणा सुन्ने र सामाजिक सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको थियो। समय अभावका कारण सबै सहभागीको धारणा सुन्न नसकिएकाले अर्को साता पुनः बैठक बस्ने गरी मंगलबारको छलफल टुङ्गिएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

सद्भाव कायम राख्न गृहमन्त्रीद्वारा मुस्लिम अगुवासँग छलफल

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकका विभिन्न स्थानमा देखिएको अशान्तिलाई शान्ति र सद्भावमा बदल्न विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि र अगुवाहरुसँग छलफल गरेका छन् । मंगलबार गृह मन्त्रालयमा मन्त्री गुरुङले हिन्दुवादी संघ सस्थाका प्रनिनिधिलगत्तै मुस्लिम अगुवाहरुसँग पनि

story2 publishers
Coverage

1 more headline since

  1. गृहमन्त्रीले मन्त्रालयमा गरे सनातन धर्मसम्बद्ध अगुवासँग छलफल

    काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले धार्मिक क्षेत्रका सनातन धर्मसम्बद्ध अगुवाहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटघाट तथा छलफलमा धार्मिक क्षेत्रका प्रतिनिधिहरूको धारणा सुन्ने र त्यसका आधारमा निष्कर्षमा पुग्ने प्रयास गरिएको वार्तामा सहभागी रामकृष्ण उपाध्यायले जानकारी दिए। उनका अनुसार समय अभावका कारण मंगलबार सबै सहभागीको धारणा सुन्न सम्भव नभएपछि अर्को साता पुनः बैठक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.