
गाजामा ११२ प्यालेस्टिनीको सामूहिक अन्त्येष्टिमा हजारौँ सहभागी
गाजा सिटीमा इजरायली हवाई आक्रमणमा मारिएका ११२ जना प्यालेस्टिनीको सामूहिक अन्त्येष्टिमा मंगलबार हजारौँ मानिस सहभागी भएका छन् । करिब तीन वर्षअघि ध्वस्त पारिएको आवासीय भवनको भग्नावशेषबाट हालै उनीहरूको शव निकालिएपछि सामूहिक अन्त्येष्टि गरिएको हो । स्थानीय
