
हर्मुज खोल्न ट्रम्पको चेतावनी
राञ्चो पालोस भेर्डेस (संयुक्त राज्य अमेरिका), साउन १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिन...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक महत्त्वको हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर सैन्य परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भए पनि जलघाँटी खोल्नु अनिवार्य रहेको बताएका हुन्। यसैबीच, सम्झौता हुन सक्ने आशाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन हप्ताकै तल्लो विन्दुमा झरेको छ।

राञ्चो पालोस भेर्डेस (संयुक्त राज्य अमेरिका), साउन १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिन...
3 more headlines since

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटी (स्ट्रेट अफ होर्मुज) तत्काल नखोले इरानमाथि ‘धेरै शक्तिशाली आक्रमण’ गरिने चेतावनी दिएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘होर्मुज जलघाँटी धेरै चाँडै खुल्नेछ, अन्यथा इरानमाथि अत्यन्तै शक्तिशाली आक्रमण हुनेछ।’ तेल ढुवानी पुनः सुरु हुने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको समयमा ट्रम्पको […]
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने विषयलाई लिएर इरानलाई कडा चुनौती दिएका छन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज चाँडै नखोलिए इरानमाथि कडा आक्रमण गर्ने चेतावनी दिएका हुन्। ‘फक्स न्युज’ सँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। सम्झौता हुन सक्ने आशाका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन हप्ताकै तल्लो विन्दुमा […]

क्यालिफोर्निया। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यसै महिनाको अन्त्यमा आफ्नो पदबाट राजीनामा दिने भएकी छन्। अमेरिकी राष्ट्रप…
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक विवादित कुरिल टापुको भ्रमण गरेका छन्, जहाँ उनले रुसको प्यासिफिक …
सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ। काठमाडौँमा आयोजित न…