
‘पर्यटन उठे, नेपाल उठ्छ’ नारासहित युविका भण्डारीको चुनावी टोली घोषणा
काठमाडौं- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यही क्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक भएको छ।


