
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधिको चरम अभाव, रास्वपा सांसद पौडेलद्वारा ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिको चरम अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पौडेलले स्वास्थ्य मन्त्रालयबाट निःशुल्क वितरण