
एनआरएनए एसिया प्याशिफिक सम्मेलनको तयारी अन्तिम चरणमा, ‘आरोहण–२०२६’ भव्य र सभ्य हुने
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन
