Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Auglast: 9 Aug

विश्वविद्यालयको शिक्षक भर्ना र पदोन्नति प्रणाली सुधारका लागि उच्च शिक्षा नीति कार्यशाला

विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास र पदोन्नति प्रणालीलाई समयसापेक्ष र समावेशी बनाउन काठमाडौँमा उच्च शिक्षा नीति कार्यशाला सुरु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित यस कार्यक्रममा विश्वविद्यालयको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भइरहेको छ। सहभागीहरूले शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यासहरूको आदानप्रदान आवश्यक रहेकोमा जोड दिएका छन्।

4 publishers · 7 headlines · developing over 1d 18h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

विश्वविद्यालयका शिक्षक भर्ना र पदोन्नति प्रणाली सुधारका लागि उच्च शिक्षा नीति कार्यशाला सुरु

काठमाडौँ, साउन २२ गते। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समयसापेक्ष, समावेशी र विश्वविद...

news7 publishers
Coverage

6 more headlines since

first · 7 Auglatest · 9 Aug
  1. ‘विश्वविद्यालय सुधार गर्न योग्य र दक्ष जनशक्ति प्रवेश गराउनु जरुरी’

    उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्नेमा भेलामा सहभागीहरूले जोड दिएका थिए ।

  2. उच्च शिक्षा सुधारबारे दुईदिने नीति कार्यशाला

    विश्वविद्यालयहरूमा शिक्षक तथा प्राध्यापकहरूको भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षका साथ दुईदिने उच्च शिक्षा नीति कार्यशाला शनिबार सम्पन्न भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  3. उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न : पारदर्शिता र प्रविधिको प्रयोगमा जोड

    काठमाडौँ, साउन २३ गते। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा सङ्काय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी...

  4. योग्य जनशक्ति भर्ना नै विश्वविद्यालय सुधारको प्रस्थानविन्दुः नीति कार्यशाला

    काठमाडौँ । उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधारसँगै शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन र विश्वविद्यालयहरूबिचको समन्वय फराकिलो बनाउने निष्कर्षसहित दुईदिने नीति कार्यशाला शनिबार सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सिंहदरबारमा ‘विश्वविद्यालय संकाय भर्ना,

    Ratopati logoRatopatiPrivatestory7 publishers
  5. शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

    काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समयसापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिशनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले आयोजित दुईदिने नीति कार्यशालाको पहिलो सत्र सम्पन्न भएको छ

    Ratopati logoRatopatiPrivatestory7 publishers
  6. असल अभ्यासको आदानप्रदान आवश्यक

    गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २३ गते । विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समयसापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थाग...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.