Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Auglast: 7 Aug

महालक्ष्मी विकास बैंकद्वारा महिला कर्मचारीका लागि शिशु स्याहार कक्ष सञ्चालन

महालक्ष्मी विकास बैंकले काठमाडौंको दरबारमार्गस्थित आफ्नो केन्द्रीय कार्यालयमा शिशु स्याहार कक्ष तथा डे-केयर सेवा सञ्चालनमा ल्याएको छ। विश्व स्तनपान सप्ताह २०२६ को अवसर पारेर बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीहरूका लागि सुरक्षित र गोप्य वातावरण प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको हो। यस पहलले बैंकमा कार्यरत महिला कर्मचारीहरूको मातृत्व र कार्यस्थलको सन्तुलनलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

4 publishers · 4 headlines · developing over 5 hours
Broke firstBizmandu

महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयमा संचालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीका लागि शिशु स्याहार कक्ष तथा डे-केयर सेवा संचालनमा ल्याएको छ। विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १-७) को अवसर पारेर बैंकले दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा उक्त सेवा सुरु गरेको हो। बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष स्थापना गरिएको […] The post महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयमा संचालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 7 Auglatest · 7 Aug
  1. महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको मातृत्वलाई प्राथमिकता दिँदै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सेवा सञ्चालनमा ल्याएको छ। विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १ देखि ७) को अवसर पारेर बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरेको हो। […]

  2. महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा ‘डे केयर’ सञ्चालन

    २२ साउन, काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्दि«य कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । स्तनपान गराइरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयर स्थापना गरिएको बैंकले जनाएको छ […]

  3. महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर

    Setopati logoSetopatiPrivatekinmelheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.