शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लाग्दा एकको मृत्यु, ६ जना पक्राउ
सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।
सल्यानको कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको छ। कालीमाटी–२ बराहडुंगा निवासी मगर शुक्रबार साथीहरूसँग सिकार खेल्न जंगल गएका बेला सो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानले घटनामा संलग्न रहेको आशंकामा उनीसँगै सिकार खेल्न गएका ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सल्यानको कालिमाटी गाउँपालिका-३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको छ। कालिमाटी-२ बराहढुँगा निवासी मगरको पेट र कम्मरमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
सल्यानको कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको छ। कालीमाटी–२ बराहडुंगा निवासी मगर शुक्रबार साथीहरूसँग सिकार खेल्न जंगल गएका बेला सो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानले घटनामा संलग्न रहेको आशंकामा उनीसँगै सिकार खेल्न गएका ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।
5 more headlines since

सल्यान । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका–३
२३ साउन, सल्यान । सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा […]

काठमाडौँ। सल्यानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी–२ बराहढुँगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो। साथीहरूसँग सिकार खेल्न गएका पुन मगरको पेटको तल्लो भाग र कम्मरमा […]

शंकर केसीसल्यान, साउन २३ गते । जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँ...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालको 'ए' टोली आयोजक नर्दन टेरिटोरी स्ट्राइकस…