आठ महिनापछि बस्दै राखेप बोर्ड बैठक, यी हुन् एजेन्डा
२४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औं बोर्ड बैठक आगामी बिहीबार बस्दैछ । शिक्षा तथा खेलकुद मन्त्रीसमेत रहेका राखेप अध्यक्ष सस्मित पोखरेलले २८ साउन बिहीबारका लागि बोर्ड बैठक आह्वान गरेका हुन् । राखेप बोर्ड बैठक ८ महिनापछि बस्न लागेको हो । गत पुस ९ गतेपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । बुधबारका […]


