Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Auglast: 10 Aug

मानव बेचबिखन र बलात्कार मुद्दामा रेड नोटिस जारी भएका ताहिर कतारमा पक्राउ

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा फरार रहेका धनुषाका मो. ताहिर राईन कतारमा पक्राउ परेका छन्। इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। एनसिबि कतार दोहाको समन्वयमा पक्राउ परेका राईनलाई आवश्यक कानुनी कारबाहीका लागि सोमबार बिहान नेपाल ल्याइएको छ।

6 publishers · 6 headlines · developing over 6 hours
How this story evolved· 2 updates
  1. 3 sources10 Aug

    मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी मुद्दामा फरार रहेका धनुषाका मो. ताहिर राइन कतारबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। इन्टरपोलको समन्वयमा कतारमा पक्राउ परेका राइनलाई सोमबार नेपाल ल्याइएको छ।

  2. 6 sources10 Augcurrent

    मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा फरार रहेका धनुषाका मो. ताहिर राईन कतारमा पक्राउ परेका छन्। इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। एनसिबि कतार दोहाको समन्वयमा पक्राउ परेका राईनलाई आवश्यक कानुनी कारबाहीका लागि सोमबार बिहान नेपाल ल्याइएको छ।

Broke firstOnlineKhabar logoOnlineKhabar

रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ

२५ साउन, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसुरमा रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् । धनुषाको धनौजी गाउँपालिका–५ बस्ने मो. ताहिर राईनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् […]

Coverage

5 more headlines since

first · 10 Auglatest · 10 Aug
  1. मानव बेचबिखन र जबरजस्ती करणीका फरार प्रतिवादी कतारमा समातिए

    काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ का मो. ताहिर राईन पक्राउ परेका छन्। एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई कारबाही प्रक्रिया

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

    काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ ठेगाना भएका मो. ताहिर राईन पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ […]

  3. मानव बेचबिखन तथा बलात्कार मुद्दामा रेड नोटिस जारी भएका ताहिरलाई कतारबाट धनुषा ल्याइयो

    जनकपुरधाम । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाका एक व्यक्ति कतारबाट पक्राउ परेका छन्। धनुषाको धनौजी गाउँपालिका–५ का मो। ताहिर राइनलाई इन्टरपोलको समन्वयमा कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको हो। प्रहरीका अनुसार घटनापछि फरार रहेका राइनविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। प्रहरी प्रधान कार्यालय, […]

  4. मानव बेचबिखन र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कतारबाट पक्राउ

    मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्।...

    Nagarik News logoNagarik NewsPrivateaparadh6 publishers
  5. मानव बेचबिखन र बलात्कार मुद्दामा रेड नोटिस जारी भएका ताहिर कतारमा पक्राउ

    मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।घटनापछि फरार रहेका धनुषाको धनौजी गाउँपालिका–५ बस्ने मो. ताहिर राइन पक्राउ परेका हुन् । उक्त कसुरको अनुसन्धानका क्रममा अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत् रेड नोटिस जारी गरिएको थियो ।प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राइनविरुद्ध रेड नोटिस जारी गरेको थियो ।इन्टरपोल

    Lokaantar logoLokaantarPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.