
धरपकडले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि पनि त्रसित, ‘यस्तो अवस्थामा थप लगानी कसरी गर्ने?’
काठमाडौं। बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि उद्योगी व्यवसायीमाथि भएको धरपकडले बहुराष्ट्रिय कम्पनी त्रसित भएको पाइएको छ। धेरै कर तिर्ने बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसामु प्रक्रिया पुर्याएर काम गर्दा पनि धरपकड र फौजदारी मुद्दा लगाउन खोजेर त्रासको वातावरण सिर्जना गर्न खोजेको बताएका छन्। एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले व्यवसायीलाई धरकपडले […] The post धरपकडले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि पनि त्रसित, ‘यस्तो अवस्थामा थप लगानी कसरी गर्ने?’ appeared first on BIZMANDU.


