Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Auglast: 13 Aug

साहित्यकार भवानी अधिकारी र निर्देशक नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ प्रदान

साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको आठौँ स्मृति दिवसका अवसरमा साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ प्रदान गरिएको छ। दाहाल यज्ञनिधि सुधा सदनले काठमाडौँमा आयोजना गरेको एक विशेष समारोहका बीच उनीहरूलाई जनही एक लाख ५० हजार नगद राशिसहित सम्मान गरिएको हो। यो पुरस्कार साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई दाहालको स्मृतिमा प्रदान गरिँदै आएको छ।

3 publishers · 4 headlines · developing over 2 days
Broke firstKhabarhub logoKhabarhub

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा ताप्लेजुङलाई प्रदान गरिएको छ । दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको एक समारोहका बीच एक लाख ५० हजार नगद राशिसहितको उक्त पुरस्कार अधिकारी र सुब्बालाई प्रदान […]

Coverage

3 more headlines since

first · 11 Auglatest · 13 Aug
  1. अधिकारी र सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २८ गते । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वर...

  2. साहित्यकार भवानी अधिकारी र निर्देशक नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    काठमाडौँ, साउन २६ गते । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देश...

  3. ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ बाट साहित्यकार अधिकारी र निर्देशक सुब्बा सम्मानित

    काठमाडौँ । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ। दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.