
स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ । सम्झौता पत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत

