
खडेरी पर्दा जलाशयले पुरेको गाउँ देखियो
इन्डोनेशियाको बान्टन प्रान्तमा महिनौँको खडेरीले जलाशयको जलसतह घट्दा पुरिएको एउटा गाउँ पुनः देखिएको छ।
इन्डोनेसियाको बान्टन प्रान्तमा महिनौँदेखि जारी भीषण खडेरीका कारण जलाशयको जलसतह घट्दा पुरिएको एउटा पुरानो गाउँ पुनः देखिएको छ। पानी सुक्दै गएपछि दशकौँअघि डुबानमा परेका संरचनाहरू बाहिर आएका हुन्। खडेरीका कारण स्थानीय बासिन्दाहरूलाई पिउने पानी र दैनिक कामकाजमा निकै कठिनाइ भइरहेको छ।

इन्डोनेशियाको बान्टन प्रान्तमा महिनौँको खडेरीले जलाशयको जलसतह घट्दा पुरिएको एउटा गाउँ पुनः देखिएको छ।
1 more headline since

जलाशयको घट्दो पानी र खडेरीका कारण स्थानीय बासिन्दालाई पिउने पानी तथा दैनिक कामकाजमा निकै कठिनाइ भइरहेको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र रहेका अधुरा तथा अपुरा आयोजनाहरूको अध्ययन गरी विवरण सङ्कलन गर्न एक समिति गठन गरेक…
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेद…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…