
भुटानका दुई मन्त्रीले दिए राजीनामा
भुटान । भुटानका गृह मामिला मन्त्री ल्योन्पो छेरिङ र ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो गेम छेरिङले पदबाट राजीनामा दिएका छन् । मंगलबार भुटानी प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार, प्रधानमन्त्रीको

