
भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु
नयाँदिल्ली– भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। दक्षिणी राज्य तेलङ्गानामा मालवाहक गाडीले तीनपाङ्ग्रे सवारीसाधनलाई ठक्कर दिँदा पाँच महिलासहित छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। यसैबीच, मध्य […]

