Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Auglast: 12 Aug

राष्ट्रिय अभिलेखालयका ऐतिहासिक दस्तावेज संरक्षणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले त्यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेजहरू नेपालका अमूल्य सम्पत्ति भएको बताउनुभयो। मन्त्री वाग्लेले यी महत्वपूर्ण सामग्रीहरूको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।

2 publishers · 3 headlines · developing over 3 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

अभिलेखालयका ऐतिहासिक दस्तावेज संरक्षणमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज तथा सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेज

archives3 publishers
Coverage

2 more headlines since

first · 12 Auglatest · 12 Aug
  1. अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only3 publishers
  2. अभिलेखालयका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन अपरिहार्य: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

    काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन्। मंगलबार साँझ अभिलेखालयको अवलोकनका क्रममा मन्त्री वाग्लेले यहाँ सङ्ग्रहित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेजहरू नेपालका अमूल्य सम्पत्ति भएकाले तिनको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.