नेपालमै निर्मित यात्री स्कुटर सार्वजनिक, स्वर्णिमले भने- वर्ल्ड क्लास प्राेडक्ट बनेकाे छ
काठमाडौं। नेपालमै निर्मित यात्री स्कुटर सार्वजनिक गरिएको छ। सिप्रदी यात्रुले निर्माण गरेको विद्युतीय स्कुटर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्कुटर सार्वजनिक गरे। कम्पनीले आफैं डिजाइन गरी स्कुटर उत्पादन गरेको हो। अर्थमन्त्री डा. वाग्लेले यात्रु स्कुटर उत्पादनबाट नेपालले आफ्नो क्षमता देखाएको बताए। उनले अरूकाे नक्कल भन्दा आफ्नाे डिजाइनमार्फत विदेशी ब्रान्डसँग […] The post नेपालमै निर्मित यात्री स्कुटर सार्वजनिक, स्वर्णिमले भने- वर्ल्ड क्लास प्राेडक्ट बनेकाे छ appeared first on BIZMANDU.

