
छातीमा समस्या आएपछि सभामुख अस्पताल भर्ना
काठमाडौं । प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल उपचारका लागि अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि अर्याललाई साढे ७ बजे महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरअन्तर्गत सीसीयूमा भर्ना गरिएको हो । उनको क्याबिन नम्बर २१५ मा उपचार भइरहेको छ । अचानक छातीमा समस्या आएपछि उनी हस्पिटल गएका थिए । The post छातीमा समस्या आएपछि सभामुख अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....


