नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एमजीको नयाँ एसयूभी ‘मेजेस्टर’ सार्वजनिक
नेपालका लागि एमजी गाडीको आधिकारिक विक्रेता गो अटोमोबाइल्सले आफ्नो नयाँ प्रिमियम एसयूभी ‘एमजी मेजेस्टर’ सार्वजनिक गरेको छ। काठमाडौँमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर यो फ्ल्यागसिप गाडी बजारमा ल्याइएको हो। भारतमा उत्पादन गरिएको यस गाडीमा एक्स्पो अवधिभर ग्राहकका लागि विशेष अफरहरू समेत उपलब्ध गराइएको छ।
2 more headlines since
एमजीको अहिलेसम्मकै प्रिमियम एसयूभी आयो, मूल्य २.५० करोड, नाइमामा किने १५.५० लाख फाइदा
काठमाडौं। जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरेको छ। एमजी म्याजेस्टर नेपालमा हालसम्म सार्वजनिक एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो। एमजी म्याजेस्टर भारतको पहिलो डी प्लस एसयूभी हो, जुन परम्परागत फुल साइज एसयूभीभन्दा माथिल्लो सेग्मेन्टमा पर्छ। यो आफ्नो वर्गमा सबैभन्दा अग्लो, […] The post एमजीको अहिलेसम्मकै प्रिमियम एसयूभी आयो, मूल्य २.५० करोड, नाइमामा किने १५.५० लाख फाइदा appeared first on BIZMANDU.

नाइमा एक्स्पोमा आयो शक्तिशाली ‘एमजी मेजेस्टर’ (भिडियोसहित)
काठमाडौँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा जेएसडब्लु एमजी गाडीको आधिकारिक विक्रेता गो अटोमोबाइल्स (जीओ अटोमोबाइल्स) ले आफ्नो नयाँ र प्रिमियम श्रेणीको एसयुभी ‘एमजी मेजेस्टर’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । भारतमा उत्पादन गरिएको
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी, राप्रपाभित्र विवाद चुलियो
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
+2first: 5d agolast: 14 min ago - Quietly gaining traction5 publishers in the last few hours
डट्स ईस्पोर्ट्सले जित्यो पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप फल सिजनको उपाधि
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
+1first: 11h agolast: 10h ago - You might have missedA different thread
टप एन्ड टी-२० सिरिज: नेपाल 'ए' टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालको 'ए' टोली आयोजक नर्दन टेरिटोरी स्ट्राइकस…
+2first: 3d agolast: 29 min ago