एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको २०८३ साउन २६ गते बसेको १७४औँ बैठकले उक्त लाभांश प्रस्ताव गर्दै दशौँ वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको हो । क्यापिटलको दशौँ वार्षिक साधारणसभा आगामी भदौContinue reading "एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने"
