
एन्फाको निलम्बन फुकुवा गर्न सबै पक्षबिच संवाद, सहकार्य र समन्वयको खाँचो
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल ओझेलमा परेको छ। निलम्बनपछि नेपालले अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । एन्फाको निलम्बनसँगै नेपाली फुटबल खेलाडीको


