
बागमतीमा एमाले, नेकपा र राप्रपाबिच सत्ता सहकार्यको सहमति
हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ । संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा


