_MrvSPkqfle.jpg)
विश्व हात्ती दिवस : नेपालमा वन्य हात्ती संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती
काठमाडौँ । आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्तीका प्राकृतिक आवागमन मार्गको संरक्षणमा जोड दिँदै यो दिवस मनाइँदैछ। यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश “सुरक्षित तथा वातावरणमैत्री करिडोर,
